News of Nation

झापामा कोरोना संक्रमितको संख्या २२३ पुग्यो (कहाँ ? कति ?)

दमक, १४ असार–झापामा कोरोना भाइरस संक्रमितको संख्या २२३ पुगेको छ । आज हल्दिबारी गाँउपालिकाको २८ वर्षीय एक महिलामा कारोना पुष्टि भएसँगै संक्रमितको संख्या २२३ पुगेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । उनका अनुसार झापामा १७१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

आज थप भएसँगै संक्रमितको संख्या भद्रपुर ६, मेचीनगर १९, बिर्तामोड २, कन्काई ४, अर्जुधारा ५, दमक ६, गौरादह ४, शिवसताक्षीमा २, बुद्धशान्ति ११, हल्दिबारी ७, कचनकवल १२९, कमल १, गौरीगञ्ज १७, बाह्रदशी ८ र झापा गाउँपालिकामा २ जना कोरोना संक्रमित रहेको उनले जानकारी दिए ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.