Share एजेन्सी (काठमाडौं), १५ असार–इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको छ । Facebook Comments Continue Readingसम्बन्धित:ट्रम्पलाई दोषी नठहर्याए संसदमाथि फेरि हमला हुन सक्नेपूर्वराष्ट्रपतिहरुको क्लबबाट किन छुटाइयो ट्रम्पलाईकोरोना रोकथामका लागि सरकारले जारी गरेको आदेशको पूर्ण…