News of Nation

ट्रम्पलाई पक्राउ गर्न इरानद्वारा पुर्जी जारी

एजेन्सी (काठमाडौं), १५ असार–इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.