News of Nation

राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरूको भेटवार्ता सकियो

काठमाडौं, २१ असार–राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूको भेटवार्ता सकिएको छ । नेकपाभित्र सङ्कट उत्पन्न भएपछि राष्ट्रपतिसँगको परामर्शका लागि प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल बिहान ११ बजे शीतलनिवास पुगेका थिए ।

उनीहरूबीच झण्डै ५० मिनेट कुराकानी भएको छ । यसपछि प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली भेटवार्ता गर्दैछन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.