News of Nation

घट्यो सुनको भाउ

काठमाडौं, २२ असार–नेपाली बजारमा सुनको भाउ केहि घटेको छ । आज ९सोमबार० सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने स्थिर छ ।

आज सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९० हजार ५ सय रुपैयाँ थियो । चाँदी भने हिजो जस्तै तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.