News of Nation

शिबसताक्षी नगरकै जेष्ठ नागरिक बिश्वडुब्बाकी पबित्रादेबी चूडाल १०१ औ जन्मदिन

बिसरराज चूडाल

झापा शिवसताक्षी नगरपालिका वडा नं ४ बिश्वडूब्बामा हाल बस्दै आउनू भएको पबित्रादेबी चूडाल ताप्लेजुङ जिल्ला छिन्ताङको नागी गाउँमा माता हिमादेबी ओली र पिता गंगा ओलीको कोखबाट जन्म लिनु भएको हो । पबित्रादेबी चूडालको उमेर १०१ बर्ष पूगेको छ । वि.स १९७६ साल भदौ १७ गते जन्मनू भएको उहाको ७ बर्षको उमेरमा श्री कृष्णप्रसाद चूडालसग बैवाहिक बन्धनमा बाधिनू भएको थियो ।

पबित्रादेबी ताप्लेजुङ जिल्ला छिन्ताङको नागी गाउँमा माता हिमादेबी ओली र पिता गंगा ओलीको कोखबाट जन्म लिनु भएको हो ।

उहाँको ५ छोरा र ३ छोरी सन्तान सन्तान भएपछि २०२३ सालमा आफ्नो श्रीमान गूमाउनू भएको उहाँले त्यसपछि निकै उतार चढाव भोग्नु पर्यो । भनीन्छ, ‘पिडाले बाच्ने सिकाउछ भनीन्छ ।’ त्यस्तै, पिडा एकातिर थिए अघि बढ्नूपर्ने चूनौति एकातिर थिए । त्यसपछि छोरा-छोरी लिएर २०२८ सालमा उहा झापा झर्नूभयो थियो ।

५ छोरा र ३ छोरी सन्तान सन्तान भएपछि पबित्रादेबीले २०२३ सालमा श्रीमान गूमाउनू भएको उहाँले त्यसपछि निकै उतार चढाव भोग्नु पर्यो । भनीन्छ, ‘पिडाले बाच्ने सिकाउछ भनीन्छ ।’

सबै छोरा छोरीको विवाह गरी आफ्नो कर्तव्य पूरा गरीसक्नु भको उहा हाल काईला छोरा-बूवाहरीको परीवारसगै हाल शिवसताक्षी-४ बिश्वडूब्बामा बस्दै आउनू भएको छ । दैनिक गाउँ घर, छर छिमेकीमा ५ सयदेखी ६ सय मिटर मज्जाले अहिले पनि सहजै हिडडूल गर्नूहून्छ । उहाँको आखा सामान्य मानिस जस्तै तेजिलो छन ।

पबित्रादेबी दैनिक गाउँ घर, छर-छिमेकीमा ५ सयदेखी ६ सय मिटर मज्जाले अहिले पनि सहजै हिडडूल गर्नूहून्छ ।

अहीलेसम्म दीर्घ रोग लागेर नियमित औसधी खाने रोग लागेको छैन । शारीरिक जिउडाल हेर्दा उहाँको १०१ बर्ष पूगेको भनेर पत्याउन गाह्रो छ । अवस्य पनि उमेरमा पनि आर्गानिक खाद्यान्न सेवन गर्नु भएको उहाँले बिमारी हूदा जडिबुटीमा विश्वास राख्नु भएको र योग र ध्यानको प्रभाव अहिले उहाँको शारीरिक जिउडालमा देखिन्छ ।

अहीलेसम्म दीर्घ रोग लागेर नियमित औसधी खाने रोग लागेको छैन । शारीरिक जिउडाल हेर्दा उहाँको १०१ बर्ष पूगेको भनेर पत्याउन गाह्रो छ ।

२०७० सालमा आफ्नो माईला छोरा स्व.इन्द्र प्रसाद चूडाल गूमाए पश्च्यात उहाको स्मरण शक्ति गूमाउदै जानूभको छ ।  साथै, २ नातिनी र २ नाती पनि गूमाउनू भएको छ । उहाँको ६ दीदी-बहिनी मध्ये २ जना साँईली, काईली उहाले गूमाउनू भएको छ। उहाँको १७ नाती २३ नातिनी छन ।

माईला छोरा स्व.इन्द्र प्रसाद चूडाल गूमाए पश्च्यात पबित्रादेबीले स्मरण शक्ति गूमाउदै जानूभको छ ।

त्यस्तै, २९ पनाती ३० पनातीनी र १ जनाती ३ जनातीनी छन । हजूर आमालाई १०१ बर्षको जन्मदिनको शूभकामना छ ।  १०१ बर्षसम्म परीवारले देख्न पाएकोमा गर्भ गर्नूको साथै खूसी छौ ।

धन्यवाद !!

उहि, तपाईको नातीः बिसरराज चूडाल
शिवसताक्षी-४ (बिश्वडूब्बा) झापा

Facebook Comments

Leave A Reply

Your email address will not be published.