News of Nation

सम्भोग गर्ने समय बढाउन अपनाउनुहोस् यी उपाय

काठमाडौं, ९ चैत–हाम्रो समाजमा यौनका बिषयमा कुरा गर्न धेरैलाई लाज राख्छ । यौनका बिषयमा भित्र भित्र धेरै कौतुहलता हुन्छ । तर त्यो बाहिर भन्न गाह्रो हुन्छ । यौन बिषयमा कुरा गर्नु नराम्रो होइन । हामिले यौन जीवनलाई आनन्दमय बनाउन बिभिन्न उपाय गरिन्छ ।

यौन जीवनमा बिभिन्न किसिमका मानसिक तथा शारीरिक फाईदा पनि हुन्छ । यौन जीवनमा धेरैको समयअघि नै स्खलित हुने समस्या हुन्छ । यस्तो समस्या भएकाले केहि टिप्सहरु जान्नु जरुरी छ । यौन जीवन आनन्दमय बनाउन किसमिस र ओखर खानुपर्छ । सम्भोग गर्नु तीन घण्टाअघि अन्न र जल खानुहुदैन ।

दिन बिहान केही समय शारीरिक अभ्यास पनि गर्नुपर्छ । सम्भोग गर्दा बिचबिचमा रोकिदै गर्नु राम्रो हुन्छ । सम्भोग गर्दा हरेक समय पेट सफा राख्नुपर्छ । सम्भोग गर्दा कुनै चिन्ता दिनु हुदैन ।

ढुक्क भएर सम्भोग गर्नुपर्छ । हरेक दिन बिहान १० मिनेट ध्यान गर्नुपर्छ । नुहाएर वा ब्रस गरेर सम्भोग गर्नुपर्छ । सम्भोग गर्नु अघि कुनै खानेकुरा नखानुहोस् । यसो गरेमा सम्भोग समय बढ्न सक्छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.