News of Nation

कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक

काठमाडौं, २६ चैत–कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो उनले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुको बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेलगत्तै देउवाले बैठक बोलाएका हुन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.