News of Nation

प्रधानमन्त्रीले राजनीतिक ‘दुरासय’ले संसद् बोलाएका हुन्ः प्रचण्ड

काठमाडौं, २१ वैशाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दुरासय राखेर संसद् बैठक बोलाएका बताएका छन् । स्थायी कमिटी बैठकमा उनले यस्तो बताएका हुन् ।

“प्रधानमन्त्रीले रानजीतिक दुरासय राखेर बैठक बोलाएका हुन्,” दाहालको भनाई उद्धृत गर्दै स्थायी कमिटी सदस्य गणेश साहले भने, “प्रधानमन्त्रीको आसय र उद्देश्य सही छैन ।”

Facebook Comments

Leave A Reply

Your email address will not be published.