News of Nation

सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला भारी मतान्तरले विजयी

झापा, ८ मंसिर–सल्यानमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रकाश ज्वाला विजयी हुनुभएको छ ।

प्रकाश ज्वालाले ३५ हजार ७ सय मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७ सय ८९ मत ल्याउनु भएको छ ।

यता,  एमालेका राजेन्द्रवीर राईले १३ हजार २९ भोट प्राप्त गरेर तेस्रो स्थान लिनुभएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.