News of Nation

रौतहटबाट भारी मतसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी

दमक (झापा), ८ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । अध्यक्ष नेपालले एमालेका अजय गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गर्र्नुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गनुभयो भने एमालेका अजयले २६ हजार ९ सय २२ मत प्राप्त गरेका छन् ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.