News of Nation

शिवसताक्षीमा सहमति जुट्यो, आजबाट मतगणना सुरु हुँदै

दुधे, ३ जेठ–दुई दिनदेखि रोकिएको झापाको शिवसताक्षी नगरपालिकाको मतगणना सुरु हुने भएको छ। शिवसताक्षी–१ मा खसेको मत र गणना भएको मतसंख्या…

प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा नेपालमा मात्रै भएको छः नेम्बाङ

काठमाडौं, ३ जेठ–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्बाङले सबै दलहरू मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा…

शिबसताक्षी, गौरीगञ्ज र कमलमा मतगणना ठप्प

दमक, ३ जेठ–झापाको गौरीगञ्ज, शिवसताक्षी र कमलमा रोकिएको मतगणना अझै सुचारु हुन सकेको छैन । विवादका कारण शिवसताक्षी र गौरीगञ्जको…

गौरादह ३ मा एमालेलाई हराउदै स्वतन्त्र उम्मेदवार विजयी

गौरादह, ३ जेठ–नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीको वडामा पार्टीका…

मिक्लाजुङमा गठबन्धन विजयी, अध्यक्षमा राई र उपाध्यक्षमा पौडेल

उर्लावारी, ३ जेठ–नेकपा (एमाले) ले जित्दैआएको मोरङको मिक्लाजुङ गाउँपालिकामा यसपटक भने सत्तारुढ गठबन्धनले जित हासिल गरेको छ ।…

चुलाचुली गाउँपालिकाको अध्यक्षमा केरुङ र उपाध्यक्षमा योङहाङ

दमक, ३ जेठ–इलामको चुलाचुली गाउँपालिकामा वैशाख ३० गते सम्पन्न मतदानको मतगणना आज बिहान सम्पन्न भएको छ । मतगणनाको अन्तिम परिणाम…

नेपाल सुशासन पार्टीले जित्यो एक वडाध्यक्ष

पर्सा, ३ जेठ–नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सामा एउटा वडामा विजय हासिल गरेको छ ।…

दमकमा किरात राई समुदायले मनाए साकेला उभौली

दमक, २ जेठ–झापाको दमकमा आज (सोमबार) किरात राई समुदायले साकेला उभौली धुमधामका साथ मनाएको छ । किराँत राई यायोक्खा दमक नगर समितिद्वारा…

शिवसताक्षीमा मतगणना अझै हुन सकेन

दुधे, २ जेठ–झापाको शिवसताक्षी नगरपालिकाको मतगणना हिजो (आइतबार) साँझबाट रोकिएको छ । शिवसताक्षी नगरपालिकाको मतगणना सोमबारसम्म मतगणना…

अभिनेता दयाहाङ राईद्वारा ग्यारेज क्याफेको उद्घाटन

दमक, २ जेठ–झापाको दमकमा कफी पारखीहरुका लागि स्थापना भएको ग्यारेज क्याफेको आजबाट औपचारिक सञ्चालनमा आएको छ । स्थापना भएको लामो समयपछि…