News of Nation

गृहमन्त्री ‘बादल’ सांसद पदमुक्त

काठमाडौं, ५ वैशाख–संघीय संसद् सचिवालयले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रियसभा सदस्य पद रिक्त रहेको जानकारी गराएको छ ।…

ओली सरकारको आयु अब धेरै छैनः नेता सिंह

स्याङजा, ४ बैसाख–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु अब धेरै लामो…

१५ दिनमा निगमलाई अझै ८० करोड नोक्सानी

काठमाडौं, ४ बैसाख–अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावले नेपाल आयल निगमको घाटा न्यूनीकरण गर्ने लक्ष्यमा…

कीर्तिमानी साझेदारीमा नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

काठमाडौं, ४ बैसाख–कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालले त्रिकोणात्मक ट्वान्टी २० श्रृंखला क्रिकेटको पहिलो खेलमा…

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं, ४ बैसाख–कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई…

‘फ्लोर क्रस’ गर्ने कर्णालीका तीन प्रदेश सभा सदस्य एमालेबाट निष्कासित

काठमाडौं, ४ बैसाख–मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका चार सांसदलाई एमाले कर्णाली प्रदेश कमिटीले कारबाही गरेको छ ।…

प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ४ चैत–शनिबार प्रदेश १ मा ३९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २४३ जनाको पीसीआर परीक्षण गरिएकोमा १६ जना…

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कृतको नाम सार्वजनिक

बिर्तामोड, ४ चैत–लामो समयदेखि सामाजिक कार्यमा क्रियाशील रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले विभिन्न विधामा…

झिलझिलेमा स्वास्थ्य केन्द्रको उद्घाटनमा जेष्ठ नागरिकहरु सम्मानित र निःशुल्क स्वास्थ्य शिविर

झिलझिले, ४ वैशाख–आफ्नो वडाभित्रका ८० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई झापाको झिलझिलेमा सम्मान गरिएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित वडा…

सर्वदलीय बैठक बहिष्कार गरेका प्रचण्ड–नेपालबीच भेटवार्ता

काठमाडौं, ४ बैसाख–प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय वैठक बहिष्कार गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…