तीन प्रदेशका केही स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना

काठमाडौं, ६ मंसिर–देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको…

क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई सम्मान र पुरस्कार थाप्न भ्याइनभ्याइ

महोत्तरी, ६ मंसिर–यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । हालै युनाइटेड अरब इमिरेट्स ९युएई० मा यु–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा…

फाल्गुनन्द सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न

दमक, ५ मंसिर–दमक–१ फाल्गुनन्द चौक नजिकै मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आज (बुधबार) दमकमा १३औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमकस्थित पशुपति सेवा सदनमा भब्य…

बाल सेवाकी पुर्व शिक्षिकाद्धारा स्कुल वस खरिदमा १ लाख १५ हजार सहयोग

डुडामारी, ५ मंसिर–शिवसताक्षी–७ फाक्तेफस्थित बाल सेवा आधारभुत बिध्यालयको स्कुल बस खरिद अभियानको लागि पुर्व शिक्षिकाद्वारा आर्थिक सहयोग प्राप्त भएको छ । बिद्यालयकी पुर्व शिक्षिका निर्मला बास्कोटा ढुंगाना र वहाँकी श्रीमान…

महिला अधिकारका लागि केर्खामा ‘नवजागरण महिला समाज’ स्थापना

दमक ५ मंसिर–महिलामाथि हुने भेदभाव र शोषणबिरुद्ध एकजुट भएर काम गर्ने उदेश्यले झापाको केर्खामा नवजागरण महिला समाज संस्था स्थापना भएको छ । आज (बुधबार) कमल गाउँपालिका–३ केर्खा बजारमा सो संस्थाको…

१२ अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात

काठमाडौं, ५ मंसिर–चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको बर्खायामको एक…

चालु आर्थिक वर्षको चार महिनामा थपियो ८४ अर्ब सरकारी ऋण

काठमाडौं, ५ मंसिर–चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो चौमासिक अवधिमा करिब रु ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य…

आज तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ, ५ मंसिर–देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।…

कांग्रेस-एमालेबीच बीआरआई कार्यान्वयनमा मत मिलाउन सकस

काठमाडौं, ५ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका लागि एजेन्डा तय गर्न सत्तारूढ कांग्रेस र एमालेले छलफल अघि बढाएका छन् । चिनियाँ पक्षले यही भ्रमणमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई०’…

स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं, ५ मंसिर–स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (बुधबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन निर्वाचन आयोगले समय दिएको छ। आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म…