News of Nation

पानीमा डुबेर बालकको मृत्यु

झिलझिले, १२ असार–झापाको झिलझिलेमा तीन वर्षिय एक बालकको पानीमा डुबेर मृत्यू भएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित मिलन विष्टका तीन वर्षिय छोरा सम्यमको घर नजिकैको पैनीले बगाउँदा मृत्यू भएको हो ।

घरका अन्य सदस्य खेतमा काम गर्न गएका बेला सम्यम हराएका थिए । उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि १ सय मिटर दक्षिणमा गम्भिर अवस्थामा स्थानीय छिमेकीले उद्दार गरेका थिए । उनको बिएण्सी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.