News of Nation

नेपाल एयरलाइन्सका पाइलटसहित १४ जनालाई कोरोना संक्रमण

काठमाडौं, २२ असार–नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

निगम स्रोतका अनुसार तीन पाइलट र ११ क्रू मेम्बरलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका पाइलट तथा क्रू मेम्बरलाई होटल क्‍वारेन्टिनमा राखिएको निगम स्रोतको भनाइ छ ।

विदेशका विभिन्‍न स्थानमा अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याउन चार्टर्ड उडानमा खटिएका पाइलट र क्रू मेम्बरलाई कोरोना देखिएको निगम स्रोतले जानकारी दियो ।  –१२खरी

Facebook Comments

Leave A Reply

Your email address will not be published.