काठमाडौं, ७ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष दसैंमा सर्वसाधारणका लागि टीका नलगाइदिने भएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले दसैंका दिन सार्वजनिकरुपमा टीका नलगाइदिने बताएका हुन् ।
Facebook Comments