News of Nation

गाईले आश्चर्यजनक बच्चा जन्माईन

धरमपुर (पाराबारी), २३ वैशाख–झापाको शिबसताताक्षी नगरपालिका वडा न ३ मन्दिर टोल निवासी भीम भण्डारीले पालेको गौ माता (गाई) ले जन्माएको बाँछिको शरिरमा आठ वटा खुट्टा, दुईवटा मुख र दुईवटा पुच्छर भएको छ ।
लिला भट्टराईको फेसबुकबाट साभार

Facebook Comments

Leave A Reply

Your email address will not be published.