News of Nation

थप ५,२२५ ले जिते कोरोना, ३,७५० नयाँ थपिए, ६७ जनाको मृत्यु

काठमाडौं, २८ जेठ–नेपालमा पछिल्लो २४ घण्टामा थप ५,२२५ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३,७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २,७०९ जनामा र एन्टिजेन विधिबाट ५,५८४ जनाको परीक्षण गर्दा १,०४१ जनामा संक्रमण पुष्टि भएको हो । आज ६७ जना संक्रमितको मृत्यु भएको छ ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.