News of Nation

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी

काठमाडौं, १० साउन–सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले केसीलाई दुई वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

कलाकार केसी चलचित्र निर्माण, निर्देशन र अभिनयमा सक्रिय हुनुहुन्छ। केसीले सय भन्दा बढी चलचित्रमा काम गरिसकेका छन्क्नु।

केसीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल चलचित्र विकास बोर्डको अध्यक्षको दौडमा रहेका थिए।

Facebook Comments

Leave A Reply

Your email address will not be published.