News of Nation

झापाको दमक–५ मा अवस्थित राजेश मोटर्स प्रालिले १२५ सीसीसहित नयाँ मोडलका बजाज कम्पनीको पल्सर मोटरसाइकल बजारमा ल्याएको छ । विश्वकर्मा बाबाको पुजाको अवसर पारेर राजेश मोटर्स प्रालिले प्रति लिटर ६५ किलोमिटर माइलेज क्षमतासहितको नयाँ मोडलका बजाज कम्पनीको पल्सर मोटरसाइकल बजारमा ल्याएको हो ।

Facebook Comments

Leave A Reply

Your email address will not be published.