दमक भेट्रान च्याजेन्ज कपः उपाधीका लागि बिर्तामोड र दमकवीच भिडन्त हुने
सुजन गौतम बेलडाँगी, १९ असोज–झापाको दमकमा गत बिहीबारदेखि सुरु भएको कोशी प्रदेश जिल्ला स्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप–२०८३ को उपाधिका लागि दमक र बिर्तामोड भेट्रानवीच प्रतिस्पर्धा हुने भएको छ…
