Category: अन्तराष्ट्रिय

इंग्लिस प्रिमियर लिगः लेस्टर सिटीमाथि लिभरपुलको जित

काठमाडौं, ८ वैशाख–लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति किंग पावर स्टेडियममा भएको खेलमा लिभरपुलले लेस्टरलाई १–० गोलले पराजित गरेको हो। खेलको ७६औं मिनेटमा लिभरपुलका अलेक्जेन्डर…

कमल नगर अस्पतालमा बिमासहितको सेवा, विशेषज्ञ परामर्श र सुविधाको बिस्तार

क्याम्पा (कमल), ३१ चैत–कमल गाउँपालिका वडाँ नम्बर २ क्याम्पास्थित कमल नगर अस्पतालमा सेवा लिन आउनेको संख्यामा उल्लेखनिय बृद्धि भएको छ । गाउँपालिकाको प्रत्यक्ष रेखदेख, निगरानी, अनुगमन, भौतिक संरचना निर्माण, दक्ष…

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो

काठमाडौं, २८ फागुन–पेरिस सेन्ट जर्मेन (पिएसजी) इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। गएराति भएको खेलमा पिएसजीले लिभरपुललाई १–०…

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्यो

काठमाण्डौं, २० फागुन–अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको तनावपूर्ण छलफलपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि सैन्य सहायता रोक्न…

युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिकाको ‘विवादित’ भ्रमणपछि लण्डन पुगे

काठमाडौं, १७ फागुन–अमेरिकाको असफल भ्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायतको लन्डन पुगेका छन् । केहीबेर अघि लन्डन पुगेका जेलेन्स्कीले केहि घण्टापछि बेलायती प्रधानमन्त्री केइर स्टारमरसँग भेटवार्ता गर्ने बिबिसीले उल्लेख गरेको…

मेस्सी भन्छन्ः ‘पीएसजीमा दुई वर्ष बिताएँ तर म खुसी थिइनँ’

काठमाण्डौं, १७ फागुन–अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट(जर्मेन (पीएसजी) मा दुई वर्ष बिताउँदा धेरै रमाइलो नगरेको बताएका छन् । एप्पल म्युजिकका जेन लोवसँगको अन्तर्वार्तामा इन्टर मियामीका स्टार खेलाडी…

इङलिस प्रिमियर लिगः लिभरपुलसँग सिटी पराजित

काठमाडौं, १२ फागुन–इङलिस प्रिमियर लिगमा, लिभरपुलले आफ्नो उपाधि यात्रा बलियो बनाउँदै लगेको छ। गएराति भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गर्यो। इत्तिहाद स्टेडियममा सिटी विरुद्धको जितसँगै लिभरपुलले तालिकामा…

लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरियो

काठमाडौं, २८ माघ–लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ। अर्ने स्टलको टोली लिभरपुलले प्लाइमाउथसङ्ग १–० को हार बेहोरेसङ्गै यो सिजनको एफए कपको यात्रामा पुर्णविराम लगाएको छ। लिभरपुल आफ्ना प्रमुख स्टार…

इंग्लिस प्रिमियर लिगः वेष्टह्यामको आत्मघाती गोलमा चेल्सी विजयी

काठमाडौं, २२ माघ–इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्टह्यामलाई पराजित गरेको छ। चेल्सीको स्ट्यामर्फड ब्रिजमा भएको खेलमा घरेलु टोलीले वेस्टह्यामलाई २–१ ले हराएको हो। चेल्सीको जितमा पेड्रो नाटोले एक गोल गरे…

बराबरीमा रोकियो लिभरपुल र म्यानचेस्टर युनाइटेड

काठमाडौं, २२ पुस–इङ्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन्। युनाइटेडका नयाँ प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा रहेको टोलीले शीर्ष स्थानको लिभरपुलबाट अंक खोसेको हो। सन् १९७९ पछि पहिलो…