Month: November 2024

खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु

रौतहट, १४ मंसिर । रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु भएको छ । गरुडा नपा–२ गेडाहीका देवालाल साहको छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश…

नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूराः क्यान

काठमाडौं, १४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । भोलिदेखि सुरू हुने उक्त प्रतियोतिाको ९९ प्रतिशत…

कीर्तिपुरको उपचुनाव जनमत संग्रह होः वरिष्ठ उपाध्यक्ष पाण्डे

काठमाडौं, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको चुनाव जनमत संग्रह भएको बताएका छन्। बिहीबार बनःगाउँ दोबाटोमा आयोजित चुनावी सभामा बोल्दै देशका ४४ स्थानमध्ये कीर्तिपुरमा…

प्रधानमन्त्री ओलीको चीन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाने भएका छन्। आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको संंस्कृति, पर्यटन तथा नागरिक…

स्थानीय तह उपनिर्वाचनः आज रातिदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं , १३ मंसिर। यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित ९मौन० अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने…

सताक्षीधाममा निर्माण भएको ८७ धारा उद्घाटन

झिलझिले, १३ मंसिर । झापाको सताक्षीधाममा ८७ धारा थपिएको छ । सताक्षीधाम आउने तीर्थालु भक्तजनका लागि स्नान गर्न मिल्ने धारा निर्माण भएको सताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास संस्थाले जनाएको छ…

बाला चतुर्दशीमा पशुपतिमा बत्ती बाल्न २१ सय शुल्क

काठमाडौंं, १३ मंसिर बाला चतुर्दशी पर्वका अवसरमा नाम दर्ता गरेर पितृका नाममा बत्ती बाल्नेका लागि पशुपति क्षेत्र विकास कोषले दुई हजार १०० का दरले शुल्क लिने भएको छ। राति बस्न…

अघिल्लो सरकारले ११ हजार नक्कली आयोजना ल्याएछ, गफका भरमा चल्दैनः प्रधानमन्त्री

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारी काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र…

ताप्लेजुङस्थित पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

ताप्लेजुङ, १२ मंसिर । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको…

कन्काईमा गौहत्याः चारजना पक्राउपछि सार्वजनिक

बिर्तामोड, १२ मंसिर । झापाको कन्काई-३ टप्पुमा दुई दिन अघि भएको गौहत्यामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका ४ बस्ने ४६ वर्षीय…