ओलीको निर्वाचन क्षेत्रमा प्रचण्डले गरे सयौँको संख्यामा पार्टी प्रवेश
दमक, १५ पुस–नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्वाचन क्षेत्रबाट सयौँको संख्यामा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । एमालेसहित विभिन्न पार्टी परित्याग गरेका झापा निर्वाचन क्षेत्र…