ड्युटीमा रहेका सशस्त्रका सईको गाडीको ठक्करबाट मृत्युपछि सिरहामा राजमार्ग अवरुद्ध
सिरहा, १६ मंसिर । मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्युपछि लहानमा तनावग्रस्त बनेको छ । मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाएका छन्…