Category: अन्तराष्ट्रिय

क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

काठमाडौं, ५ असार–क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप–२०२४ अन्तर्गत समूह ‘डी’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई हराएको छ । जर्मनीको लाइपजिगमा गए राति भएको खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल…

भारतको बिहारस्थित गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

पटना, २ असार–भारतको पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा डुङ्गा पल्टँदा सवार ६ जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना…

भारतीय प्रधानमन्त्री मोदी र इटालीकी प्रधानमन्त्री मेलोनीको सेल्फी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र €इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ । इटालीमा जी–७ शिखर सम्मेलनको अन्तिम दिन शुक्रबार सारा विश्वको नजर इटालीको फासानो…

भारतको प्रमुख विपक्षी पार्टी कांग्रेस संसदीय दलको नेतामा सोनिया गान्धी

नयाँदिल्ली, २६ जेठ–भारतको प्रमुख विपक्षी पार्टी अल इण्डिया कांग्रेसको संसदीय दलको नेतामा ७७ वर्षीया सोनिया गान्धी चयन भएकी छिन् । शनिबार उनलाई सर्वसम्म संसदीय दलको नेता चयन गरिएको हो ।…

भारतको विपक्षी दलको नेतामा राहुल गान्धी मनोनयन

नयाँदिल्ली, २६ जेठ–प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसदमा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिंदैछन्…

युरो कपका लागि पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो

एजेन्सी (लिसबन), ९ जेठ–युरो २०२४ का लागि पोर्चुगलको टोलीमा समावेश भएसँगै क्रिस्टियानो रोनाल्डोले ११ औँ मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएका छन् । ३९ वर्षीय अल–नासरका फरवार्ड अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै…