दुई मोटरसाइकल ठोक्किँदा एकै गाउँका तीन युवकको मृत्यु, एक गम्भीर
सिरहा, ७ मंसिर–सिरहा सदरमुकाममा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकै गाउँका तीन युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने…
