झापाका मारबाडी र अग्रवाल समाजले मनाए हनुमान जयन्ती
कनकाई, ११ चैत–झापाको कनकाई ३ सुरुङ्गामा विशेष पुजा अर्चनासहित विविध कार्यक्रमका साथ हनुमान जयन्ती मनाएको छ । कनकाई नगर क्षेत्रको विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका कनक्काई सुरुङ्गाका सस्था द्वय…
