प्रचण्ड र नेपालसँग भूषालको सर्तः ‘तपाइँहरूले छोड्नूस् !’
काठमाडौं, १२ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व परित्याग गर्नुपर्ने बताएका छन् । पार्टी एकताको तयारीमा रहेका…
