Month: June 2024

माधव भन्छन्ः ‘विद्रोह नगरेको भए हामी गल्लीमा भड्किरहने अवस्था बन्थ्यो’

काठमाडौं, १४ असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायाचित काम गरेको जिकिर गरेका छन् । आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन…

प्रधानमन्त्री भन्छन्ः ‘हतारमा वाम एकता गरेर पुरानै घटना दोहोर्‍याउने पक्षमा छैनौं’

चितवन, १४ असार–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । विगतमा वाम एकतापछि नराम्रो दुर्घटना भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले हतारमा वामपन्थी एकता गरेर पुरानै घटना…

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा

जनकपुरधाम, १४ असार–मधेश प्रदेश आजदेखि पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा भएको छ। पछिल्लो एक सातामा धनुषा, महोत्तरीसहित तीन जिल्ला पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा भएपछि मधेश प्रदेश नै…

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक भुटानी शरणार्थी प्रकरणमा पक्राउ

काठमाडौँ, १४ असार–प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा नेकपा (एमाले) का नेता रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गरेको छ। उनलाई आज राति बौद्धबाट पक्राउ गरिएको निमित्त प्रहरी…

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा प्रेस युनियनले लगायो ताला

काठमाडौँ, १४ असार–मतदाता नामावलीप्रति असन्तुष्टि देखाउँदै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीको नेतृत्वमा गएको टोलीले शुक्रबार रााति १०…

अपाङगता रोकथाम तथा पुनःस्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर

केर्खा (कमल), १४ असार–कमल गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारको सक्रियतामा दातृ संस्थासँग द्धिपक्षीय सम्झौता भएको छ । जन्मजात तथा जन्म पश्चात् हुने अपाङ्गता न्यूनीकरण एवम्…

शिबसताक्षी-६ का कृषकहरुलाई २५ सय सुपारीको विरुवा बितरण

शिबगञ्ज, १३ असार–वडावासीहरुको हितमा काम गरेर सधै चर्चामा छाइरहने शिबसताक्षी–६ शिबगञ्जका वडाध्यक्ष मनोज खुलाल कार्कीले कृषि क्षेत्रको विकासमा एकपछि अर्को राम्रो कार्य गरिरहनुभएको छ । वडावासीको पशु बिमा, उन्नत जातका…

एकीकृत समाजवादीमा २१ पदाधिकारी रहने, केन्द्रीय समिति २९९ सदस्यीय

काठमाडौं, १३ असार–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय…

ब्राउन सुगरसहित दमकका एक युवा शिबसताक्षीबाट पक्राउ

झिलझिले, १३ असार–झापाको शिवसताक्षीमा लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । बुधबार साँझ ६ः४० बजेको समयमा दमक घर भई शिवसताक्षी नगरपालिका १० टेक्रा बस्ने अन्दाजी २६ वर्षीय प्रदीप तामाङ…

मेचीनगर-३ सुकेनिन्दा खोलाको किनारमा हात्ती मृत भेटियो

मेचीनगर (धुलबारी), १३ असार–झापाको मेचीनगर-३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा आज बिहान हात्ती मृत अवस्थामा भेटिएको छ । अन्दाजी ९र१० वर्षको एउटा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी…