भदौ २४ को विध्वंस सुनियोजित षड्यन्त्र थियोः एमाले
काठमाडौं, २४ भदौं–नेकपा (एमाले) ले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड तथा विध्वंस अघिल्लो दिनको प्रदर्शनबाट उत्पन्न आवेगको परिणाम नभई मुलुकलाई अराजकतातर्फ धकेल्ने सुनियोजित योजनाको हिस्सा भएको दाबी…
