काठमाडौं, २६ साउन–आइतबार विश्वमा ६ हजार २०७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको भन्दा केही कम हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार ६ हजार ५६६ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख २२ हजार २८५ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ९४ लाख ६२ हजार ११२ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *