काठमाडौं, ३१ साउन–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना संक्रमित शून्य रहेका जिल्लाको संख्या पाँच रहेको छ ।
संखुवासभा, मनाङ, हुम्ला, मुस्ताङ र डोल्पामा कोरोना संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघिसकेको छ भने १०२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
