काठमाडौं, ३२ साउन–इन्धनको मूल्य १-१ रुपैयाँले बढेको छ । नेपाल आयल निगमले जारी गरेको नयाँ मूल्य अनुसार पेट्रोल १०५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजल र मट्टीतेल ९१ रूपैयाँ प्रतिलिटर पुगेको छ । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *