काठमाडौँ,३ भदौ–नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ।

स्वास्थ्य तथा जनस‌ंंख्या मन्त्रालयका अनुसार काठमाडौँ र बर्दियामा एक–एक जना पुरुष तथा भक्तपुर, मोरङ, चितवन र सुनसरीमा एक–एक जना महिलाको कोरोनाबाट मृत्यु भएको हो।

यससँगै, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *