विराटनगर, ४ भदौ–विराटनगरका ६ जना पत्रकार कोरोना संक्रमण मुक्त भएका छन् । स्थानीय उद्घोष दैनिकमा कार्यरत ५ सहित ६ जना पत्रकारले तीन दिनअघि दिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।

कोरोना निको हुने पत्रकारहरुमामोहन भण्डारी, कमल रिमाल, सञ्‍जीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह छन्।

संक्रमित पाँचमध्ये दुईको होम आइसोलेसनमै उपचार गरिएको थियो। अरु चारजना पत्रकार बैजनाथपुरस्थित आइसोलेसन सेन्टरमा भर्ना भएका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *