दमक, ५ भदौं–झापा शिवसताक्षी नगरपालिका वडा नं ७ को ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।
शिवसताक्षी नगरपालिका ४ बोलोचौकस्थित विद्युत प्राधिकरणका कर्मचारीलाई कोरोना पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङका क्रममा ५० जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
वडा नं ७ को ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।
वडा नं ४ को कन्ट्रयाक्ट ट्रेसिङका क्रममा पठाइएको ४० जनाको रिर्पोट आउन भने बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
