काठमाडौं, ६ भदौं–पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ६५९ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा धेरै हो ।

अघिल्लो २४ घण्टामा ५ हजार ५५४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ८९ हजार १९७ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड २५ लाख ३६ हजार २७८ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *