काठमाडौं, ६ भदौं–पछिल्लो २४ घण्टामा सुनसरीमा ६ वर्षीया बालिकासहित ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले ६ वर्षीया बालिकासहित ९ जनाको कोरोनाका कारण मृत्यु भएको जानकारी दिएका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *