एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, १९ मंसिर–नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ।

सोमबारदेखि जारी पार्टीको केन्द्रीय सचिवालय वैठकले आगामी जेठ ३-७ सम्म गते काठमाडौँमा गर्ने निर्णय भएको पार्टी उपमहासविच जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ। प्रचार विभाग प्रमुखसमेत रहनुभएका खतिवडाले महाधिवेशन तयारी समितिहरू गठन गरिएको बताउनु भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *