काठमाडौं, ७ भदौं–देशभर पछिल्लो २४ घण्टामा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। यस क्रममा सबैभन्दा धेरै पर्सामा १४५ जना संक्रमित थपिएका छन्।

त्यसैगरी काठमाडौं जिल्लामा १२६ जना कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमका अनुसार ५ सय ९८ पुरुष र २ सय २० जना महिलामा कोरोन पुष्टि भएको हो।

प्राडा गौतमका अुनसार पर्सामा १४५ जना काठमाडौं जिल्लामा १२६ जना र सर्लाहीमा ९१ जना संक्रमित सबैभन्दा उच्च हो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *