कमल (केर्खा), २८ पौष–झापाको कमल गाउँपालिका वडा नं ३ का वडाध्यक्ष अग्निप्रसाद कोइरालालाई पितृ शोक परेको छ ।

वडाध्यक्ष कोइरालाका बुवा भवानीप्रसादको आज बिहान पौने ३ बजे आफ्नै घरमा निधन भएको हो । ७१ वर्षीय कोइराला मुटु र फोक्सोका कारण विगत ५ महिनादेखि बिरामी थिए ।

उनको शवलाई आज दिउँसो कनकाई नदीको पश्चिम घाटमा दाहसंस्कार गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *