बिर्तामोड, ८ भदौ–झापाको बाह्रदशी गाउँपालिकामा आज तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

बाह्रदशी ५ र ६ नम्बर वडामा रहेका उनीहरुमा कोरोना संक्रमण देखिएको हो । उनीहरु भारतको आसाम, बिहार र कतारबाट आएका पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *