काठमाडौं, ११ भदौं–पर्सामा एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ३३ हप्ताको गर्भवती रहेकी २३ वर्षीया बाराको हर्दियाकी उनको आज बिहान नारायणी अस्पताल पर्सामा निधन भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। उनका अनुसार गर्भवती उनेको हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *