काठमाडौं, ११ भदौं–कोराना संक्रमणका कारण पोखरामा एक जना महिलाको मृत्यु भएको छ। भदो ७ गते कोरोना पुष्टि भएकी पोखरा नगरपालिकाकी ३२ वर्षीया महिलाको आज विहान ८ बजे निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।