काठमाडौं, १६ भदौं–पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४८१ संक्रमित थपिएका हुन् ।

मंगलबार काठमाडौं ३९३ जना, भक्तपुरमा ३० र ललितपुर ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सोमबार काठमाडौं १९० जना, भक्तपुरमा ४१ र ललितपुर ६७ गरी २९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५ र ललितपुर १२ गरी ४२९ कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनाम गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *