काठमाडौं, १८ भदौं–विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ५२ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ५२ हजार ७५८ संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म संक्रमितको संख्या २ करोड ५६ लाख २ हजार ६६५ पुगेको तथ्यांकमा उल्लेख छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *