काठमाडौं, १८ भदौं–कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या २ करोड ५६ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख २ हजार ६६५ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ५२ हजार ७५८ को मृत्यु भइसकेको छ ।
