चितवन, ३० भदौं–चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक त्रिशुली नदीमा खसेको छ।

ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए।

घटना बारेमा थप विवरण आउन बाँकी छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *