काठमाडौं, २० भदौं–कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या २ करोड ६१ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख ७१ हजार ११२ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ६५ हजार १५४ को मृत्यु भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *